यस्तो छ दुई सय वर्ष अघिदेखि चल्दै आएको वेश्यालय : बिराेध गर्दैनन कसैले : याैन प्यास मेटाउन हजाराै अाउछन.....
यस्तो छ दुई सय वर्ष अघिदेखि चल्दै आएको वेश्यालय : बिराेध गर्दैनन कसैले : याैन प्यास मेटाउन हजाराै अाउछन.....
मुस्लिम राष्ट्रहरुमा यौनलाई खुला रुपमा लिइदैन र त्यहा यौनजन्य
त्रियाकलापलाई अत्यन्तै कडा ढगंले लिइन्छ । तर बंगलादेश विश्वको त्यस्ता
मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ
।दुई सय वर्ष पुरानो बंगलादेशको टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा
बेश्यालय हो कन्दापारा बेश्यालय । यो बंगलादेशकै दोस्रो ठुलो वेश्यालय पनि
हो ।
दुई सय वर्ष अघि देखि चल्दै आइरहेको यो वेश्यालय सन् २०१४ मा बन्द भएको
थियो । तर पछि त्याहाकै स्थानिय एन्जीओको सहयोगमा यो वेश्यालयलाई पुन
सञ्चालनमा ल्याइएको थियो । धेरै महिलाहरु त्यही वेश्यालयमा जन्मिन्छन र
त्यही हुर्किन्छन् । तर जब उनीहरु त्याहावाट हराउँछन् तब त्यो कुरा कसैलाई
थाहा नै हुदैन।
sex-2
जब सन् २०१४ मा वेश्यालय बन्द भयो त्यतिबेला त्याहा काम गर्ने महिलाहरुले
प्रर्दशन गरेका थिए । तैपनि त्याहाको सरकारले गैरकानुनी भन्दै रोक लगाएको
थियो र सबै वेश्याबृत्तिमा लागेका महिलाहरुलाई घर फर्कन अनुरोध समेत गरेका
थिए। उक्त वेश्यालयको वरिपरि २ मिटर अग्लो पर्खाल लगाइएको छ । बेश्यालय
जाने साना बाटोहरुमा खानाका स्टलहरु र चिया पसलहरु रहेका छन् । त्यहाँको
नियम कानुन नै फरक छ जुन हामिले बाहिर देख्न पाइन्न ।
विदेशी सञ्चार माध्यममा उल्लेख भए अनुसार जब नयाँ केटिहरु बेश्यालयमा आउछन्
तब ती किशोरीलाई ‘बोन्ड गर्ल’ भनिन्छ । उनीहरु प्राय १२ देखि १४ वर्ष
बिचका हुन्छन् ।ती किशोरीहरु प्राय गरी गरिब परिवारबाट आउने गर्छन् । ती
मध्येका धेरैजना बेचबिखनको शिकार भएका हुन्छन् ।त्यतिबेला उनीहरुको कुनै अधिकार र स्वतन्त्रता हुदैन । उनीहरुलाई त्यहा
ल्याउदा किनेको पैसा नउठाएसम्म उनिहरु स्वतन्त्र हुन पाउदैनन् र पैसा
चुत्ता भएपछि मात्रा उनिहरुले त्यो ठाउ छोड्न पाउछन् । त्यो पैसा चुत्ता
गर्नलाई कम्तिमा पनि एक देखि पाच वर्षसम्म लाग्न सक्छ ।
तर उनिहरु त्यो ठाउ छाडेर जाने बेलामा धेरै समस्याहरु आउने गरेको पाइएको छ ।
समाजमा उनिहरुलाई हेयको दृष्टिले हेरिने भएको हुदा स्वतन्त्र भइसकेपछि पनि
त्यही वस्नुपर्ने बाध्यता रहन्छ । त्यहिबाट परिबारसगं सम्पर्क गरी
परिवारलाई आर्थिक सहयोग गर्छन् ।बगंलादेशमा सार्बजनिक ठाउमा केटाहरुले
केटिको साथमा हिड्न नमिल्ने व्यवस्था छ । तर यो बेश्यालय भित्र त्यस्ता
कुनै कानुन हुदैन जसले गर्दा यो बेश्यालय दुई सय बर्ष देखि निरन्तर चल्दै
आएको छ ।एजेन्सीकाे सहयाेगमा
मेकअप बिनाकी श्रीमती पहिलो पटक देखेपछि श्रीमानले गरे ‘डिभोर्स’...
मेकअप बिनाकी श्रीमती पहिलो पटक देखेपछि श्रीमानले गरे ‘डिभोर्स’...
हेडलाइन पढ्दा अचम्म र अपत्यारिलो लाग्यो होला तर यो वास्तविक हो । संयुक्त
अरब इमिरेट्सका एक व्यक्तिले विवाह गरेको दुई दिनमा नै श्रीमतीसँग
सम्बन्धविच्छेद गरेका छन् । पहिलो पटक श्रीमतीलाई मेकअप बिना देखेपछि उनले
श्रीमतीसँग छुट्टिएर बस्ने निर्णय गरेका हुन् ।
यो अचम्मको घटना मनोचिकित्सक डा. अब्दुल अजिज असफले बताएका हुन् । उनको दाबी अनुसार २८ वषीया एक महिलाले आफ्नो अप्रत्याशित सम्बन्धविच्छेद पछि मनोवैज्ञानिक दुःख भुल्नका लागि उनको क्लिनिकमा सम्पर्क गरेकी थिइन् । असाफले ती महिलाको नाम सार्र्वजनिक गरेका भने छैनन् तर ती महिला विवाह गर्नुपूर्व ६ महिनादेखि ती ३४ वर्षीयसँगको सम्बन्धमा रहेको भने जानकारी दिए ।
सम्बन्धमा रहँदा उनका श्रीमानले उनलाई कहिले पनि बिना मेकअप नदेखेको र पहिलो पटक उनको वास्तविक अनुहार देख्दा उनले चिन्न नसकेको असफले बताए । उनका श्रीमानले उनलाई कस्मेटिकको अत्यधिक प्रयोग गरी आफूलाई झुक्याएको, नक्कली परेला हालेको र विवाह गर्नुभन्दा पहिलेजस्तै राम्री नभएको आरोप लगाउँदै उनीसँग सम्बन्धविच्छेद गरेको असफले बताए ।
गल्फ न्यूजका अनुसार ती बेहुलाले आफ्नी दुलहीको मेकअप बिनाको अनुहार विवाहको दोस्रो दिन अल माम्जार नामक समुन्द्री तटमा स्विमिङ गर्न जाँदा देखेको बतायो । पानीले उनको सबै मेकअप पखालेको र उनका श्रीमान त्यसभित्रको अनुहार देखेर छक्क परेको स्रोतले दाबी गरेको छ ।
‘यस घटना पछि ती बेहुलाले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको र उनीसँग कहिले पनि पुर्नमिलन नगर्ने घोषणा गरेका छन्,’ डा. असाफले भने ।
Powered by Blogger.